नियम १०
नेपाल …….. बाहिर बसोबास गरेका करदाताको घर जग्गाको मूल्याङ्कन
नेपाल …….. बाहिर बसोबास गरेका कुनै करदाताले आफ्नो घर जग्गा भएको शहरी क्षेत्रभित्रको इलाकाको कर अधिकृतद्वारा घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गराउन चाहेमा कर डाइरेक्टरले सो इलाकाको कर अधिृकतद्वारा कारवाई गराउन सक्नेछ ।